मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

३५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4670+ समाचार ( )
२७ मंगशिर २०८२, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३५ सय रूपैयाँले बढेको छ। सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको छ। बिहीबार तीन हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार ९ सय पाँच रूपैयाँमा भइरहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार