नेकपा एमालेको तर्फबाट कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरले दिए उम्मेदवारी

Nagarik Sewa 4849+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं ।   सत्तारुढ नेकपा एमालेको तर्फबाट कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिन नेकपा एमालेका नेता, कार्यकर्ता गाजाबाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए। 

नेकपा एमालेको केन्द्रीय सदस्य रहेका मानन्धर पहिलोपटक कीर्तिपुरको मेयरमा उम्मेदवार बनेका हुन्। त्यस्तै कीर्तिपुरको वडा नं. १ मा हर्ष मर्हजन र वडा नं. ४ मा बद्रि बुढाथोकीले उम्मेदारी दिएका छन्।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार