मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

आईपीएलमा आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै

Nagarik Sewa 4670+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साँझ पौने ८ बजदेखि चेन्नईस्थित एम चिदाबरम स्टेडियममा सुरु हुनेछ । चेन्नईको कप्तानमा युवा रुतुराज गायक्‍वाड छन् भने बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् ।

कप्तानहरू युवा भएपनि दुई टोली अन्य खेलाडीका कारण निकै चर्चामा रहने गर्छन् । दुवै टोलीमा भारतका उत्कृष्ट खेलाडीहरू छन् । पूर्वकप्तान महेन्द्रसिंह धोनी चेन्नईमा तथा विराट कोहली बेंगलुरुको टोलीमा छन् । दुवै टोली पहिलो खेलमा राम्रो जितका साथ दोस्रो खेलमा आएका छन् । चेन्नईले मुम्बई इन्डियन्स तथा बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार