मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

तोलामा ९५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4670+ समाचार ( )
१५ माघ २०८२, बुधवार

काठमाडौं। बुधबार एकै दिन सुनको मूल्य तोलाको ९ हजार ५ सय र चाँदीको ४ सय ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको भाउ प्रतितोला तीन लाख नौ सय तीन सय रुपैयाँ रहेको थियो। बुधबार कायम भएको सुनको भाउ इतिहासकै उच्च हो।

यता, मंगलबार प्रतितोला छ हजार आठ सय ७० रुपैयाँमामा कारोबार भएको असली चाँदीको भाउ बुधबार भारप् वृद्धि भएसँगै सात हजार तीन सय रुपैयाँ पुगेको छ । चाँँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै