मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

एनपिएल क्रिकेटका लागि टिकट दर तय

Nagarik Sewa 4669+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार प्रतियोगताका लागि साधारण तथा भिआइपी गरि दुई प्रकारको टिकट दर सार्वजनिक गरेको हो ।

क्यानका अनुसार प्रतियोगिताको उद्घाटनको दिन टिकटको दर साधारणतर्फ ३ सय रुपैयाँ र भिआइपीतर्फ ७ सय रुपैयाँ तय गरिएको छ । अन्य दिन साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैंया तोकिएको छ । प्ले–फ्को दिन साधारणतर्फ ५ सय र भिआइपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ भने फाइनलको दिन साधारणतर्फ ५ सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट मुल्य तोकिएको छ ।

पुरै प्रतियोगिता अवधिका लागि सिजनल टिकट खरिदको व्यवस्था समेत गरिएको छ । सिजनभरको टिकटका लागि साधारणतर्फ ४ हजार ४ सय ८० र भिआइपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । टिकट बिक्री गएरातिबाट खल्ती एपमार्फत शुरु गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार