समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

Nagarik Sewa 4680+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

काठमाडौं। समानुपातिक सांसदहरूले बिहीबार निर्वाचन आयोगमा पुगेर निर्वाचित भएको प्रमाणपत्र लिएका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिएको हो।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसद निर्वाचित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार