मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

तोलामा ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4674+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो। बुधबार तोलामा २ लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ। 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ६० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै