मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सांसदहरूले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने

Nagarik Sewa 5112+ समाचार ( )
१५ चैत्र २०८२, आइतबार

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदलाई आउँदो जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन जारी गरेको छ । सचिवालयले सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १ को कोठा नं. २०७) मा कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन भन्दै सूचना प्रकाशन गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जिम्मेवारी सम्हालेको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकाय/अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सोहीबमोजिम सिलबन्दी खाममा विवरण बुझाउन सूचना जारी गरिएको हो ।

गएको फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । निर्वाचित सांसदले यही चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार