मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सुनको मूल्यमा गिरावट

Nagarik Sewa 5112+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार (कात्तिक २०) सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने सुन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार, यस दिन सुनको मूल्य तोलामा दुई लाख ८३ हजारमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, चाँदी तोलामा ११० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार