प्रतिनिधि सभाको बैठक सुरू

Nagarik Sewa 4851+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं। प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सँगको प्रश्नोत्तर कार्यक्रम प्रधानमन्त्री अस्वस्थ भएपछि हटाइएको छ।

आज बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन', २०८१ पेश गर्ने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले 'भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार