मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नियमित संवैधानिक इजलास नबस्नु सामान्य हो: सर्वोच्च अदालत

Nagarik Sewa 5112+ समाचार ( )
२१ अशोज २०८३, बुधवार

काठमाडौं । नियमित संवैधानिक इजलास बस्न नसकेको विषयलाई सर्वोच्च अदालतले अस्वाभाविक र अन्य कारण नभएको बताएको छ ।  नियमित रूपमा बस्नुपर्ने संवैधानिक इजलास बुधबार (असोज २१) नबसेपछि बाहिर जिज्ञासा उठिरहेको छ । प्रधानन्यायाधीश डा.मनोज शर्माको नेतृत्वमा संवैधानिक इजलास गठन हुने संवैधानिक र कानुनी व्यवस्था छ ।  

संवैधानिक बेञ्च नबसेको विषयमा राखिएको जिज्ञासामा सर्वोच्चका प्रवक्ता अशोककुमार क्षेत्रीले कुनै अस्वाभाविक र अन्य कारण नभएको बताए । “इजलास स्थगन भएको विषय कुनै अस्वाभाविक र अन्य कारण होइन,” प्रवक्ता क्षेत्रीले बाह्रखरीसँग भने, “प्राविधिक कारणले बेञ्च बस्न नसकेको हो ।”  

बुधबारका लागि प्रधानन्यायाधीश डा. शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान संलग्न संवैधानिक इजलास गठन भएको थियो । कतिपय न्यायाधीशले संवैधानिक इजलासमा बस्न अस्वीकार गरेको विबषय समेत बाहिरिएको थियो । संवैधानिक इजलासमा आज ‘बेञ्च नबसेको’ पेसी सूचीमा जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै