मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

लोसपा नेता अनिल झाले दिए राजीनामा

Nagarik Sewa 4697+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले गत असार ४ गते नै राजीनामा दिएर पार्टी छाडेका छन् । झाले आफूले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत समेत भइसकेको जानकारी दिए।

पार्टीभित्रको कार्यशैली चित्त नबुझेपछि आफूले राजीनामा दिएको उनले खुलाए। उनले अब कसरी अघि बढ्ने भन्नेबारे निकटस्थसँग आन्तरिक छलफल गरिरहेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै