मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

०.३१ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं। बिहीबार नेप्से परिसूचक ०.३१ अंकले बढेर २,५४४.९१ अंकमा पुगेको छ। आज ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरका ७६ लाख ५ हजार ५८४ कित्ता शेयरहरू किनबेच भएका छन् । आज बजारमा १ सय २३ कम्पनीका शेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीका घटेका छन् । आठ कम्पनीका मूल्य स्थिर रहेका छन् ।

दिउँसोको कारोबार अवधिमा नेप्से सूचकले दिनभर उतार–चढाव देखाए पनि अन्ततः सानो सकारात्मक नतिजासहित बजार बन्द भएको हो । आज सातवटा उपसूचक बढ्दा ६ वटा उपसूचक ऋणात्मक भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार