सभामुखद्वारा कार्य व्यवस्था परामर्श समिति बैठक आह्वान

Nagarik Sewa 4431+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय गर्नका लागि कार्य व्यवस्था परामर्श समिति बैठक बोलाउनुभएको छ। बिहान ११ बजेका लागी बैठक बोलाइएको छ । 

प्रतिनिधिसभाले पाक्षिक रूपमा क्यालेन्डर तय गर्दै आएको छ। त्यही क्यालेन्डर तय गर्नका लागि बैठक बोलाइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार