मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

६३.७३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4720+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

काठमाडौं। आइतबार सेयर बजार परिसूचक (नेप्से) ६३.७३ अंक घटेर २८५८ अंकमा झरेको छ। बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज १३ अर्ब ७ करोडको भयो । १६ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो । सबै समूहका सूचक घटेका छन्।

अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटे। दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत ट्रेड टावरको मूल्य ११४८ रुपैयाँ पुगेको छ । थ्रीस्टार हाइड्रोपावरको ४।.५५, नारायणी डेभलपमेन्ट बैंकको ३.८६ तथा लुम्बिनी विकास बैंकको २.५० प्रतिशत मूल्य बढ्यो ।

अर्को कम्पनी सान्भी इनर्जीको मूल्य आज सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कम्पनीको मूल्य प्रतिकित्ता ८०२.४० मा झरेको छ । त्यस्तै समता घरेलु लघुवित्तको ९.९६, ग्रिन भेन्चर्सको ५.७७, सिक्लेस हाइड्रोपावरको ५.५८ तथा उन्नति सहकार्य लघुवित्तको ५.५२ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार