मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

मन्थलीमा निर्माणधीन पुल बीच भागबाटै भाँचियो

Nagarik Sewa 4382+ समाचार ( )
८ आश्विन २०८२, आइतबार

काठमाडौं। रामेछापको मन्थली नगरपालिका-६ कुनाउरी र वडा-७ भटौलीलाई जोड्ने तामाकोशी नदीको निर्माणधीन पुल बीच भागबाटै भाँचिएको छ। साउनमा  निर्माण कार्य पूरा गरेर बुझाउने तयारी भइरहेको पुल आइतबार बिहान १० बजेतिर बीच भागबाटै भाँचिएको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जानकारी दिनुभयो।

'बीच भागको स्ल्याब भाँचिएर तल खसेको छ,' नगरप्रमुख श्रेष्ठले भन्नुभयो, 'निमार्णाधीन भए पनि मानवीय क्षती भने भएको छैन।

उनका अनुसार २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल वैशाखको अन्तिम साता तन्काउँने क्रममा बीच भागमा चर्किएको थियो। त्यतिबेला निमार्ण कम्पनीले चर्किएको ठाउँमा मर्मत गर्न मिल्ने भनेपछि त्यसै छोडिएको थियो। उक्त पुल निर्माणको जिम्मा कालिकारकल्पवृक्ष जोभीले गर्दै आएको छ।

२०७८/७९ सडक विभाग पुल महाशाखासँग निर्माण कम्पनीले २०८२ भदौ मसान्तसम्म निर्माण सम्पन्न गरेर बुझाउने सम्झौता भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार