मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

रुसले घोषणा गर्‍यो छोटो युद्धविराम

Nagarik Sewa 4382+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा क्रिस्चियनहरूको पर्व इस्टरको अवसर पारेर एकतर्फी युद्धविरामको घोषणा गरेका छन् । युद्धविराम घोषणा गरे पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप छ ।

पुटिनले शनिबार स्थानीय समयानुसार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म सबै आक्रमण रोकिने बताएका थिए । तर, पुटिनको घोषणालाई युक्रेनमा सन्देहका साथ हेरिएका छ । दुई देशबीचको युद्ध निर्णायक चरणमा प्रवेश गर्दैगर्दा र अमेरिका नेतृत्वमा चलेको वार्ता ठप्प भएको अवस्थामा रुसको घोषणा आएको हो ।

युद्धविराम घोषणा गर्दै पुटिनले युक्रेनी पक्षले पनि रुसको उदाहरण अनुसरण गर्नुपर्ने गरेको बताएको थिए । साथै, यसले युक्रेन युद्ध अन्त्य गर्न कति इमान्दार छ भन्ने निर्धारण गर्न मद्दत गर्ने उनको भनाइ थियो । तर, युक्रेनी अधिकारीहरूले घोषणा गरेको केही घण्टापछि नै रुसी सेनाले लडाइँ जारी राखेको आरोप लगाएका थिए । युक्रेनी राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले शनिबार राति सम्बोधन गर्दै रुसी आक्रमण केही स्थानमा जारी रहेको र गोली हान्ने क्रम जारी राखेको बताएका छन् ।

जेलेन्सिकीले युद्धविराम घोषणाप्रति सन्देह जनाउँदै पुटिनले अमेरिका नेतृत्वमा ३० दिने युद्धविरामको प्रस्ताव स्वीकार नगरेको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार