तोलामा १ हजारले घट्यो सुनको मूल्य

Nagarik Sewa 4298+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २ हजार रुपैयाँ कायम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार