दरबारमार्गमा फुटपाथ विस्तारको काम हुँदै

Nagarik Sewa 4562+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रका फुटपाथ विस्तारको काम गरिरहेको छ। 

दरबारमार्गका फुटपाथका सबै ठाउँमा एकैनासे ग्रेनाइट राख्ने काम अघि बढाइएको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले बताउनुभयो। उहाँकाअनुसार यो फुटपाथ स्तरोन्नतिमध्येकै एक कार्यक्रम हो। 

पानी पर्दा नचिप्लियोस् भनेर ग्रिपसहितको ग्रेनाइट हालिएको छ। केही समयअघिदेखि महानगरले विभिन्न ठाउँमा फुटपाथ बढाएर स्तरोन्नतिको काम गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार