एक घण्टामै पन्छाइयो तुइनखोलाको पहिरो

Nagarik Sewa 4298+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

चितवन । तुइनखोला पहिरोले करिब एक घण्टा रोकिएको नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।

डिभिजन कार्यालयको तयारी अवस्थामा रहेको सडक सफा गर्ने मेसिनले पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जनाइएको छ ।

पहिरो पन्छाइए पनि पानी परेकोले पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासन पालना गरि सवारी चलाउन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार