स्थानीय बजारमा बुधबार सुनको मूल्यमा गिरावट

Nagarik Sewa 4298+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार