१६.६५ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4218+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं। सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अंकले बढेर २८७५.५५ बिन्दुमा रोकिएको छ । आइतबार अघिल्लो कारोबार दिन आइतबार नेप्से ६३ अंकले घटेको थियो भने गत साताको बिहीबार ३१ अंकले र बुधबार ४७ अंकले संकुचित बनेको थियो ।

सोमबार नेप्सेमा कुल १० अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार कारोबारमा आएकामध्ये १४० कम्पनीको सेयर मूल्य बढ्दा ११० कम्पनीको घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार