मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

आफताब अलामलाई सफाइ दिने न्यायाधीश थारुमाथि अदालतभित्रै कालोमासो

Nagarik Sewa 4382+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

काठमाडौं । मान्छेलाई जिउँदै इट्टा भट्टामा लजाएर हत्या गरेको आरोप लागेका आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुशीप्रसाद थारुलाई कालोमोसो दलिएको छ।

बिहीबार जिल्ला अदालतभित्र नेकपा बहुमतका कार्यकर्ता बताउने एक समूहले थारुसहितका अदालतका कर्मचारीलाई दुव्यर्वहार गर्दै मोसो दलेका हुन्। मोसो दल्दै नेकपा बहुमतका कार्यकर्ताले भने, ‘नेकपा बहुमत जिन्दावाद, जनताको कर खाने जनताको विरुद्धमा फैसला गर्न पाइँदैन।’ पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले घटनाबारे आफूहरुले पनि भर्खरै थाहा पाएको देश सञ्चारलाई जानकारी दिए। उनले भने, ‘हामीले पनि घटनाबारे भर्खरै थाहा पायौँ। बैठक छाडेर त्यसतर्फ जाँदैछौँ। घटनबारे सबै कुरा बुझ्न पाएका छैनौँ।’

 जेठ १४ गते न्यायाधीश जारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार