साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 4298+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

काठमाडौं। मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्ने भएको छ ।

एक मन्त्रीले दिएको जानकारीअनुसार आज साँझ बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्विकृत गर्नेछ ।

आजमात्रै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको तयारी थाल्नुभएको छ। उहाँले पूर्व प्रधानमन्त्रीहरु र पूर्व परराष्ट्रमन्त्रीहरुसँग सुझाव लिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै