१६.९५ अंकले घट्यो नेप्से

Nagarik Sewa 4298+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको छ । आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भएको छ । 

जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनीको सेयर बढ्दा २०१ वटा कम्पनीको घट्न पुगेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार