मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

२८.४४ अंकले घट्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

काठमाडौं। सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.४४ अंकले घटेर २८२१.९२ बिन्दुमा बन्द भएको छ। सोमबार सूचक घटेपनि कारोबार रकम भने सुधार भएको छ । आज नेप्सेमा कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

गत साताको बिहीबार भने नेप्सेमा कुल ८ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार कारोबारमा आएकामध्ये ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको घटेको छ ।

सोमबार रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ७.६४ प्रतिशतले घटेको छ ।सोमबार विकास बैंक समूहको सेयर मूल्य सबैभन्दा धेरै २.४३ प्रतिशतले घट्दा लघुवित्त समूहको २.३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार