मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

नेपाल आज स्कटल्याण्डसँग खेल्दै

Nagarik Sewa 4670+ समाचार ( )
३ असार २०८२, मङ्गलबार

काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज (मङ्गलबार) घरेलु टोली स्कटल्याण्डसँग खेल्दै छ। स्कटल्याण्डको टिटवुड रङ्गशालामा हुने नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।

 नेदरल्याण्ड्ससँग सोमबार तेस्रो सुपर ओभरमा पराजित भएपछि नेपाल आज पहिलो जितको खोजीमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरसम्म पुगेको यो खेल पहिलोपटक हो।

स्कटल्याण्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ। स्कटल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो। नेपालले टी२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि स्कटल्याण्डको सामना गर्न लागेको यो पहिलोपटक हो। त्यसअघि सन् २०१३ मा भएको आईसीसी विश्वकप क्वालिफायरअन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै