मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

केपी ओलीलाई धक्का: लुम्बिनी प्रदेशका ८७ जनाले गरे एमाले परित्याग

Nagarik Sewa 5112+ समाचार ( )
पार्टी सदस्यताबाट सामुहिक राजीनामा
३१ जेठ २०८२, शुक्रबार

काठमाडौं । लुम्बिनी प्रदेशका ८७ जनाले नेकपा एमालेसँगको आवद्धता त्यागेको घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति निकालेर उनीहरूले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । लुम्बिनी प्रदेश सभा निर्वाचनमा एमाले उम्मेदवार समेत रहेका गिरीराज केसी संयोजकत्वमा पार्टी छाड्नेहरूमा ५ जना निवर्तमान लुम्विनी प्रदेश कमिटी सदस्य समेत रहेका छन् । बाँकी एमालेको वडा कमिटी भन्दा माथिल्लो कमिटीमा रहेर काम गरिरहेकाहरू रहेकाहरु छन् ।

उनीहरूले विज्ञप्तिमा एमाले पार्टीबाट विद्रोह गर्दै पार्टी सदस्यताबाट सामुहिक राजीनामा दिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा एमाले पार्टी नेतृत्वको आलोचना समेत गरिएको छ । ‘हाम्रो पार्टीका अध्यक्ष र महासचिवहरु चरम नशामा चुर भएर कहिले कर्णाली वासिहरुले चामल देख्न नपाएको त कहिले युवाहरु रहरले विदेश गएका जस्ता बहुलठ्ठीपूर्ण कुराहरु गर्दै हुनुहुन्छ’ अगाडि भनिएको छ, ‘उहाँहरु १८ औं शताब्दीको सामन्तबादी संस्कृतीको आहालमा डुबुल्की मारिरहनु भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार