मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

९.९६ अंकले घट्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। आज नेप्से परिसूचक ९.९६ अंकले घटेर १६८८.३२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ०.८५ प्रतिशतले घटेर ४५१.८९ विन्दुमा पुगेको छ। आइतबार १६.६८ अंकले घटेको नेप्से परिसूचक सोमबार ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा पुगेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। आज ३१९ स्क्रिप्सको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सयर ८ अर्ब ३२ करोड  १२ लाख  ८२ हजार  १८८ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ८ अर्ब ७७ करोडको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ८ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योर‍ेन्सको सेयर १० प्रतिशतले बढ्यो।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशतले बढ्दा  मकर जितुमाया सुरी हाइड्रोपावरको ७.४७,ग्रिनलाइफ हाइड्रोपावरको ५.३० प्रतिशत र नेपाल रिइन्स्योरेन्सको ४.८३ प्रतिशतले बढ्यो। यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो बैंकको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा गद ग्रुप अग्रस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड ६० लाख मूल्य बराबरको सेयर कारोबार भयो। 

यसैगरी हिमालयन पावरको ४० करोड,हिमालयन इन्स्योरेन्सको ३६ करोड,नेपाल रिइन्स्योरेन्स र राधी विद्युतको ३५र३५ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ८६ स्टक्सको मूल्य बढ्दा १६० वटाको घट्यो। बाँकी १ स्टकको मूल्य स्थिर रह्यो। यसदिन तीन समूहको उपसूचक बढ्दा अन्यको समूहको उपसूचक नकारात्मक देखिएका छन्। होटल्स एण्ड टुरिजम,मनु एण्ड प्रो र अदर्श समूहको उपसूचक सकारात्मक देखिए। अदर्श समूहको उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढ्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार