मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आज रवि लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

Nagarik Sewa 5112+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुँदैछन् । कात्तिक २ गते काठमाडौंबाट पक्राउ पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर पुस २५ मा छुटेका थिए । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यस्तै, लामिछानेको सचिवालयका अनुसार आज कास्की जिल्ला अदालतमा उपस्थित भइ उनी भोलि रूपन्देही जिल्ला अदालतमा तारिखका लागि उपस्थित हुने छन्। काठमाडौंबाट श्रीमती निकिता पौडेलसहित उनी पोखरा गएको लामिछानेको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार