नयाँ सरकार बन्न १० दिनजति लाग्छ: प्रवक्ता मनिष झा

Nagarik Sewa 4431+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनेजति लाग्ने जनाएको छ । आइतबार (चैत १) रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दै छ । 

“संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,” झाले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार