मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य

Nagarik Sewa 5112+ समाचार ( )
२५ अशोज २०८३, आइतबार

काठमाडौं । रोहितकुमार पौडेलको शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

आइतबार ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो ।

नेपालका रोहितले सर्वाधिक १०१ रनको योगदान गरे । उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो तेस्रो शतक हो । 

गुल्सनकुमार झाले ४८, बसिर अहमदले ३० र अर्जुन कमालले २३ रन जोडे । रोहितले छैटौँ विकेटका निम्ति गुल्सनसँग ८२ रनको साझेदारी गरे । उनले चौथो विकेटका निम्ति बसिरसँग ७७ रनको साझेदारी गरेका थिए । 

क्यानडाका अखिल कुमारले चार, सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट लिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै