तोलामा ३९ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । 

शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४००  रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार शुक्रवार १ हजार ८७० कायम भएको हो । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार