मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु

Nagarik Sewa 4674+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकमा मंगलबार बिहान कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको हो । रौतहटमै घर भएका सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव भने घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

आज बिहान नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूली नदीमा खसेको बताइएको छ । घटनालगत्तै प्रहरीले चालक र सहचालकलाई उद्धार गरी भरतपुर अस्पताल पठाएकोमा घाइते चालक रामनारायणको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार