मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

बोरिङ खन्ने क्रममा आगोको मुस्लासहितको ग्यास निस्कियो

Nagarik Sewa 4868+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टिकाथली गोदावरी खोलानजिक पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङ खन्ने क्रममा एक्कासी आगोको मुस्लासहितको ग्यास निस्केपछि स्थानीयहरु त्रसित भएका छन् । आगोको ज्वाला निस्किएपछि बोरिङ खन्ने काम रोकिएको छ ।

पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेको ललितपुर प्रहरीले जनाएको छ । महालक्ष्मी नगरपालिकाका केहि स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै