चित्रलेखा यादव अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त

Nagarik Sewa 4640+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

काठमाडौं। चित्रलेखा यादव अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई अस्ट्रेलियाको राजदूत नियुक्त गर्नुभएकोहो।

संविधानको धारा २८२ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित हुनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार