कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Nagarik Sewa 4849+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

काठमाडौं। नेपाली कांग्रेसको शुक्रबार बस्दै नबसी स्थगित भएको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दैछ। १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ। शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो।

बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक फरक कार्यतालिका प्रस्ताव गरेका थिए। महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्तावसमेत गरेका थिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार