मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

२७ अंकले घट्यो नेप्से

Nagarik Sewa 4670+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नै शेयर बजार दोहोरो अंकले घटेको छ । विहान बजार खुलेको केही मिनेट मात्रै उकालो लागेको बजार दिनभर घटेर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अंकले घटेर २६ सय १४ दशमल ५५ को विन्दुमा झरेको छ ।

नेप्से घटेसंगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटै उपसमूह ओरालो लाग्दा ब्यापार उपसमूह सर्वाधिक धेरै ३ दशमलव ५९ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि भर्ख आइपीओ सूचिकृत भएको सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ भने रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य ९ दशमलव २६ प्रतिशतले बढको छ । तर वुद्धभूमि हाइड्रे र रिडी पावरको शेयर मूल्य सर्वाधिक ८ प्रतिशत बढीले घटेका छन् । २२० वटा कम्पनीको शेयर मूल्य घट्दा ३४ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ ।

दिनभरीमा ३२४ वटा स्टकको एक करोड ५९ लाख ८९ हजार कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युतको ६३ करोड २४ लाख र रिडी हाइड्रोको ३७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार