सुनको मूल्य स्थिर

Nagarik Sewa 4426+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । 

मंगलबार छापावाल सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा सामने गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार