मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

राप्रपासँग समन्वय नगरी सुवेदीले बन्द आह्वान गरेपछि राप्रपाले गरेन समर्थन

Nagarik Sewa 4519+ समाचार ( )
२० जेठ २०८२, सोमबार

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै राजसंस्था समर्थकहरूले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गरिरहेका छन्।  तीन दिन उनीहरूले शान्तिपूर्ण आन्दोलन गरे। आन्दोलनको सुरूको दिन सत्तारूढ दल नेकपा (एमाले) ले कार्यक्रम जुधाएकाले सुरक्षा चुनौती थपिएको थियो। 

त्यसदिन पनि शान्तिपूर्ण बनेको आन्दोलन आइतबार भने उत्तेजित देखियो। राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा पक्राउ परे।अध्यक्ष थापालाई भेट्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहसहित आइतबार ८ जना पक्राउ परेका थिए।

त्यसको विरोधमा संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थपनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले हठात् उपत्यका बन्दको घोषणा गरे।  उपत्यका बन्दको आह्वान गर्दा सुवेदीले आन्दोलनको महत्त्वपूर्ण घटक राप्रपासँग पनि समन्वय गरेका थिएनन्। अध्यक्ष थापासहित ७ जना आइतबार बेलुकी नै रिहा भए। 

थापा रिहा भएसँगै बन्दको राजनीतिक उपादेयता कमजोर बनिसकेको थियो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बन्द–हडतालजस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको भन्दै सुवेदीले आह्वान गरेको सोमबारको उपत्यका बन्दमा सहभागी नहुने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार