मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियानको तयारी पूरा

Nagarik Sewa 5112+ समाचार ( )
७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि सञ्चालन हुने दुईमहिने राष्ट्रिय जागरण अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अभियान सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिएका हुन् ।

उनका अनुसार, अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन कात्तिक ७ गते दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुनेछ । पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको प्रवक्ता ज्वालाले बताए ।

पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्दै अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । नेकपाको यसअघि असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले दुईमहिने राष्ट्रिय जागरण अभियान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार