मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

‘पवन आलोक नियात्रा सम्मान’ पौडेल र राजकर्णिकारलाई

Nagarik Sewa 5112+ समाचार ( )
१९ कार्तिक २०८३, बुधवार

काठमाडौं । रेखा कँडेलद्वारा नियात्राकार पवन आलोकको नाममा स्थापित ‘पवन आलोक नियात्रा सम्मान’को घोषणा गरिएको छ । नियात्रा समाज नेपालको व्यवस्थापनमा प्रदान गरिने यो सम्मान २०८२ सालका लागि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिने भएको छ । त्यस्तै, २०८३ का लागि नियात्राकार नरेन्द्रराज पौडेललाई प्रदान गरिने निर्णय भएको छ । नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईं, नियात्राकार श्रीओम श्रेष्ठ ‘रोदन’ र नियात्राकार पवन आलोक सम्मिलित सम्मान सिफारिस समितिले यो निर्णय गरेको हो । सम्मानका साथ जनही नगद राशि ५० हजार रुपैयाँ समेत प्रदान गरिने जनाइएको छ ।

वि.सं. २०७७ सालमा कृतिगत पुरस्कारका रूपमा स्थापित भएकोमा हाल योगदानका लागि सम्मानका रूपमा वितरण गर्न थालिएको समाजले जनाएको छ ।  यसअघि पवन आलोक नियात्रा पुरस्कार नियात्राकारहरू भीष्म उप्रेती, डा. दामोदर पुडासैनी किशोर, इल्या भट्टराई तथा तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिसकिएको छ । 

योगदानका लागि पहिलो सम्मान वि.सं. २०८१ मा अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरिएको थियो । घोषित सम्मान यही कात्तिक २९ गते प्रदान गरिने समाजले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार