शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन माधव नेपाल र झलनाथ खनाल आन्दोलनस्थलमा

Nagarik Sewa 4847+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

काठमाडौं। जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा पुग्नुभएको छ । सोमबार नेपाल र खनालसहित अन्य नेताहरूले समेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाउनुभएको हो। 

चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै