मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

चितवनमा एकीकृत समाजवादीप्रतिको आकर्षण बढ्ँदै: विभिन्न पार्टी परित्याग गरि एसमा समाहित

Nagarik Sewa 4670+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

राप्ती । चितवनको  राप्ती नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी नौं जना नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका छन् । नेकपा एस राप्ती वडा नं ४ वडा कमिटीले आयाेजना गरेको कार्यक्रममा नौं जना सो पार्टीमा प्रवेश गरेका हुन ।

वडा कमिटीका अध्यक्ष हरिप्रसाद बर्तौला अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्तीका मेयर शमशेर लामाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । सन्तोष लोहनी, सचित बर्तौला, अन्जना मोक्तान, शान्ति तितुङ,मनिषा थिङ, राजु दराई, सुरेन्द्र तामाङ(घलान), कृष्णप्रसाद खरेल र कर्णबहादुर रानामगर नेकपा एसमा प्रवेश गरेका हुन।

राप्ती वडा नं २,४,५,६ निवासी उनीहरु एमाले, काँग्रेस, माओवादी र राप्रपा परित्याग गरि नेकपा एसमा प्रवेश गरेका हुन । सो अबसरमा सो पार्टीका नेता तथा मेयर लामाले नेकपा एसमा समाहित हुनुभएको उहाँहरुलाई भूगोल, आवश्यकता र क्षमताको आधारका जिम्मेवारी प्रदान गरिने बताए ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश कमिटी सदस्य समिता डल्लाकोटी, नगर इन्चार्ज राजु डल्लाकोटी नगर सचिब सुवास सिलवाल लगायतका नेताहरुकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार