नेपाली बजारमा सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4501+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

काठमाडौंं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो । आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ ।

गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो ।  यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै