राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न

Nagarik Sewa 756+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधबार शल्यक्रिया गरिएको छ । अस्पतालमा गरिएको शल्याक्रिया सफलतापूर्वक सम्पन्न भएको निमित्त कार्यकारी निर्देशक  प्रा.डा. घनश्याम गुरुङले जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार