मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सुदूरपश्चिमले जित्यो टस

Nagarik Sewa 5112+ समाचार ( )
१५ कार्तिक २०८३, शनिबार

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । शनिबार कात्तिक १४) राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । 

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि खेलको टसको समय दुईपटक परिवर्तन गरेको थियो । क्यानले बेलुका ५ बजे सुरु हुनपर्ने यो खेलको टस वर्षाका कारण ७ः२५ मा गर्ने जनाएको थियो । उक्त सयमा पनि हुन नसकेपछि क्यानले टस राति ९ बजे गर्ने जनाएको थियो । यो खेल पाँच ओभरको हुनेछ । खेलमा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । टोली हाल दुई खेल खेल्दा समान एक जित र हार व्यहोर्दै पाँचौँ स्थानमा छ । 

टोलीले लुम्बिनीसँग पहिलो खेल हार्दा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो । विराटनगर भने पहिलो जितको खोजीमा छ ।  टोलीले दुई खेल खेलिसक्दा पनि अंक जोड्न सकेको छैन । टोलीले पहिलो खेलमा चितवनसँग हार व्यहोरेको थियो । कात्तिक १२ गते भएको खेलमा कर्णाली याक्ससँग चार विकेटको पराजय भोगेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै