मुख्य समाचार
निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रियसभा निर्वाचनका लागि दर्ता गर्न आव्हान | लुम्बिनी प्रदेश प्रमुख घर्तीद्वारा सातौं हिउँदे अधिवेशन आह्वान | सार्वजनिक निकायबाट सम्पादन हुने काम निगरानी तथा अनुगमन गर्न प्रधानमन्त्री कार्कीको निर्देशन | ०.३१ अंकले बढ्यो नेप्से | रेसुङ्गा विमानस्थलमा हप्तामा ४ पटक हवाई उडान सुरु | जेनजी आन्दोलनका क्रममा भागेका ५ हजार १३ जना कैदीबन्दी अझै फरार | पोर्चुगलको कामदार भिसा बन्द | आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक | नवनियुक्त आईजीपी कार्कीलाइ दर्ज्यानी चिह्न प्रदान | नवनियुक्त आईजीपी कार्कीलाइ दर्ज्यानी चिह्न प्रदान |

चार बजे मन्त्रिपरिषद् बैठक
चार बजे मन्त्रिपरिषद् बैठक

Nagarik Sewa 3441+ समाचार ( )
४ पौष २०८१, बिहीबार

 आज  मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ । 

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । 

‘मन्त्रिपरिषद् बैठकका एजेन्डा के के भन्ने त खुलेको छैन तर कुलमानबारे प्रश्न उठिरहेका छन्, त्यसबारे केही छलफल हुनसक्छ’, एक मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार