मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली

Nagarik Sewa 5112+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा रहेको बताएका छन् । छापा माध्यम बचाउ सुझाव कार्यदलको ध्यानाकर्षण पत्र बुझ्दै उनले बैठकका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

“दलको नेताको एउटा गुप्तवासवाला बैठकमा हुनुहुन्छ । दलको नेता, उपनेता त्यहाँ हुनुहुन्छ । त्यसकारण उहाँहरू उपस्थित हुन नसक्नुभएको हो,” उनले भने । ओलीले अबका प्रतिगामी कदम धेरै समय टिक्न नसक्ने बताए ।“अबका प्रतिगामी कदम, संकिर्णतावादी कदमहरू, स्वतन्त्रताविरोधी कदमहरूलामो समयका लागि हुनै सक्दैन,” ओलीले भने ।  उनले सदनमा छापा माध्यम बचाउने पक्षमा आवाज उठ्ने प्रतिबद्धता जनाए । ओलीले सरकारको शैली ‘छापा मार’ रहेको टिप्पणी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार