६.५४ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4401+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक ६.५४ अङ्कले बढेर २६८३ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

मंगलबार २९९ कम्पनीका ७२ हजार ९४ पटकको कारोबारमा १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ रहेको छ ।

१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ वटा बढ्दा अन्य राताम्मे छन् । आज सीइडीबी होल्डिङ्समा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार